Section 17
अस्पताल व्यवस्थापन समिति
: (१) अस्पताललाई सुचारु रुपले सञ्चालन गर्न, गराउनको लागि अस्पताल प्रतिष्ठान अन्तर्गत व्यवस्थापन समिति रहनेछ ।
(२) अस्पताल व्यवस्थापन समितिको गठन तथा काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।